in this video, I have explained the solution to the urinary problem in the goat where lots of farming are suffering from this problem.
If you need any help related to farming do a message on Facebook
https://www.facebook.com/Ashish-Lamic ...
In Instagram
https://www.instagram.com/aashishlcli ...
your comment is oxygen for me so do comments.
Please do share, like, and subscribe to my channel for new updates related to agriculture.
@user-vh7fk6kd6s3 years agoबाख्रा उपचार सम्बन्धि धेरै राम्रो जानकारी दिनु भएकोमा सलाम छ सर?🙋♂️♥️🐐🐐🐐♥️♥️ 4
@
@basnetyam21853 years agoधन्यवाद सर हजुरको यो राम्रो जानकारी को लागि 1
@
@dhirajmagar51693 years agoधेरै राम्रो सल्लाह सुझाव दिनु भएकोमा धन्यवाद ।
@
@aswingajmer66593 years agoGyanbardak jankari,,, thank you very much sir
@
@meerabhattrai1743 years agoSir i am ishu Bhattarai from 8c .so nice video👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👏👏👏
@
@bhawanaale.2411 months agoPatha le pisab ferda ragat k karanle ferxa?
@
@user-ty2if8gh6nlast yearसाना साना बाख्रा पाढा पाढि लाई खान कुडाे घाँस के के खुवादा हुन्छ वा हुदैन भन्दिनु भए हुथ्याे सर ?
@
@manojgurung27262 years agoधन्यवाद सर🙏 आफुमा रहेको ज्ञान बाड्नु भाको छ।धेरै युबाहरुले आफ्नै देशमा केही गर्छु भन्नेले सिक्ने जान्ने मौका पाको छ र म पनि त्यस भित्रै पर्छु अझै पनि यस्तै धेरै कुरा सिक्ने मौका पाउने छ म हजुर धेरै भिडियो हेर्ने गरेको छु धेरै राम्रो लग्छ र आबश्यक कुराहरु टिपेर राख्नेपनि गरेको छु।धन्यवाद 🙏 ...
@
@shankarrajbansi84963 years agosir boer goat kha pauxa Jhapa ma tesko lagi auta video banuna plz
@
@bhimtamang56362 years agoसहि हाे सर दामि सुझाव दिनु भयाे हजुरलाई धनयबाद छ
@
@rajukafle52973 years agosir malai 1boka lina parni chha boir ko kati parsent ho bhanera kasari janne
@
@mandirarai532 years agobakhrako bachako disa rokiyema k kueaunu hola
@
@basudhakal5933 years agoपानी खाँदैनन् जाडोमा बढी पानी खुवाउने उपाय के होला त सर
@
@bimalpuri15832 years agoआकासे बेलि मसिनो पिसेर झोल बनाउनुस दिन मा दुई पटक बिहान बेलुका खुवाउनुस यसको जादु देख्नुस।१००% पिसाब खुल्छ् बाख्राको।
@
@meroyoutube73203 years agoसर नमस्कार तपाईं को vedas ma सदैब हेर्ने गर्छु र मैले तपाईं मलाई बाख्रा लाई पखाला लागेको कसरी घरेलु उपचार या कुनै मिडिसिन को पखाला लागेर हैरान पारेको छ तेस उपचार को बारे मा पनि केइ vedas banaau paryo sir 1
@
@bishnupaudel89623 years agoमेरो पनि माउ बाख्राले खुट्टा टेक्न सक्दैन के भएको हो भनुस्त
@
@sanamjharghamagar39123 years agoDai goat ko lai anna dheroi vaayo vamnea k garni ho 1
@
@user-pb9ny8yt6t3 years agoकुनै कुनै घास खादा खेरी पेट मा आन्द्रा मा गयर नपच्ने र गाठो परेर बस्दो रहेछ यस्थ्यो हुदा प्राय बाख्रा मर्छ यस्को उपाय केही छ 1
Related videos for बाख्रा पालनमा सबै भन्दा ठूलो समस्या | | अब आफनै घरमा छ उपचार | | Important solution in goat farming: