Duration 1:25

टेबल मा राख्ने रुमाल को नया नया िडजाईनहरु | | Collection of tablecloth | | latest design | |

898 watched
0
32
Published 21 Jul 2020

पुजाको किस्ती छोप्न बस्ने मुढाहरु आदि छोप्न को लागि पर्योग मा आउने अति सुन्दर देखिने टेबल मा राख्ने रुमाल को नया नया िडजाईनहरु ||Collection of tablecloth|| latest design #latest_design नमस्कार अनि स्वागत छ हजुरहरुलाइ मेरो च्यानल #knittingwithlaxmi मा । मैले यो channel मा नया नया डिजाइनको टोपी, स्वेटर, मोजा आदि बुन्ने तरिकाहरु सरल तरिकाले सिकाउछु । त्येसैले subscribe का साथै bell icon प्रेस गरेर मेरो च्यानलमा जोडिनु होला । साथिहरु मैले यो भिडियोमा sweater बुन्ने र बुट्टा हाल्ने तरिका सजिलो तरिकाले सिकाएको छु । तपाइँहरुलाइ केही अफ्ट्यारो वा केही जिज्ञासाहरु र सल्लाह सुझाहरु भएमा तल comment गरिदिनुहोला साथै मेरो भिडियो मन परेमा like गर्न नभुल्नु होला #tablecloth

Category

Show more

Comments - 4