@shovatandan92627 months agoअति राम्रो नाच अनि गीत !❤️ कोको हुनुहुन्छ 2080 साल मा हेर्न आउने😊 5
@
@netraprasadkhatiwada73682 years agoहाम्रो सन्स्कृती कला सम्पती बदायेर तपाइँ ले राम्रोसँग राख्नु पर्छ 2
@
@rimjhimghartimagar91123 years agoवाओ अति राम्रो सिरै लाउने सिरफुल पछि लिलै लाउने टिकिया नछुटाएको भए अझै राम्रो हुने थियो 2
@
@ramkrishnasharma38053 years agoयो सोरठी सोरठी जस्तो छ। राजाको वर्णसँग सम्बन्धित प्राय सोरठी हुन्छन् । 2
@
@bistadhanu4 years agoआहा ! कस्तो राम्रो गीत । हाम्रो संस्कृति कति विशाल र महान् छ । हाम्रा पूर्वज ले हामीलाई यस्ता सम्पत्ति दिएर जानुभएको छ । धन्य ती अग्रज स्रष्टा र कलाकार हरु । हामीले आफ्नो पन छोड्दै जाँदै गरेको परिप्रेक्ष्यमा यस प्रकारका मौलिक गीतले हामीलाई झक झकाउँछ । म सुदुर पूर्वको ठिटो तर किन किन यस्ता गीतमा असाध्यै डुब्छु । जय संस्कृति, जय सम्पत्ति । ...16
@
@liladharacharya77245 months agoसोल्टि मत भिटेन को गित पनि िुन्छु र यो पनि बराबरै मिठास छ।यो तान्त्रिक गित हो ।हाड छ ।भिनेनको पनि मिठै छन कलाको गहिराई हुन्छ ।सतहिपनि हुन्छ जो जहासम्म पुग्न सक्छ डुब्ने हो 1
@
@sotantrashah19154 years agoयति राम्राे माैलिक साेरठी गीतलाई मन नपराउने बर्ग पक्कै भिटेनकाे फ्यान हुनुपर्छ 18
@
@ganeshgurung23802 years agoSorathi geet ko laya bhaka mitho chha ,malai Pani sorathi geet ma nach sikne Sarai Rahar thiyo tani 1
@
@shivadevtiwari79324 years agoआहा कति मिठो लय र शब्द मनै छोयो।यस्तो कलासन्स्कृती संरक्षण अति आबस्यक छ। 6
@
@user-ns2dq5cn4u5 years agoयस्ता गितमा शक्ति हुन्छ एउटा जीवन हुन्छ । 24
@
@omgaha33449 months agopaltan ma huda pani yehi sorathi nikai man parai herne garthe feri aaj youtube ma herna pauda nikai aanand layo dherai ramro prastuti ....
@
@bishalido24804 years agoहेर्ने कथाको, सपनाको शृङ्खला "धुन" मा यो गीत गायको सुनेर यता आको। 3
@
@dhanbahadurgurung5557last monthबधाइ छ सबै जनालाई।❤🎉 जति हेरे पनि सुने पनि न अघाउने मौलिक सोरठी गीत अनि नाच।
@
@183Astropankaj2 years agoनेपाल का जनजाति हरु धार्मिक र निकै बिकसित सस्कृतिका धनि हुन् याे अाधुनिक जमनामा अायर इसाई बन्न थालेर मात्रै हो।फेरिपनि हाम्रो ग्वाघा इसाईको षड्यन्त्र मुक्त छ।"स्वधर्मे निधनम् श्रेय परधर्मो भयावह !"
@
@shambhubdrramtel3205 years agoहाम्रो संस्कृति बोलेको गीत अति राम्रो लय l old is gold 7
@
@krishnakarki23895 years agoकस्सम संसारमा सँकृतिको धनी देश नेपाल जति अरु कुनै देश छैन। 8
@
@uddavthapa93094 years agothis song sorathi is very powerful culture of magar.Proud to be the song love the culture. 7
@
@devthapamagar24195 years agoWhatever this song touched a lot, our folk culture should be saved. 10
@
@tekalemagar58286 months agoजब-जब चाडपर्ब र आफन्तहरुसँग भेट्ने अबसर नजुर्दा प्रदेशीहरुको मन-मनमा बस्न सफल यस्ता मौलिक साँस्कृतिहरु यसरी नै प्रस्फुटन भईरहोस् जय गित जय सँगित जय साँस्कृति🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@
@muktabahadurthapa49172 years agoयाे सँस्कार लाई जाेगाई राख्न ग्वाघाली लाई सुझाव छ मुक्त थापा काे
@
@hiramogar54485 years agoDherai ramro rorathi sabaijana lai dhanya badsathma maya didi 1
@
@arjunthapa21118 years ago🖒 love this song! Lets give hand to hand to conserve our culture and tradition from our own place! 19
@
@sotantrashah19153 years agoOne of the best treasure in our culture . save it for our dynasty. 5
@
@martynjack122 years agoHamro sanskriti na birsam hai nepali haru....
@
@Pokhara8894 years agoअति सुन्दर ग्वाघा गाउँ साथै सोरठि भाका । मेरो च्यानलमा साथी बनिदिनुहोला है 4
@
@anabahadurghairunge73088 years agoपुरानो लोक संस्कृति को संरक्ष्ण गर्न सके हाम्रो पहिचानको संरक्षण हुन्छ l 5
@
@thamanthapa76427 years agoFeel much proud of being magar when listening such wonderful and unique tradional song 15
@
@bijaythapa58974 years agoNepalko (238) yearsko shaha rajako origin magar ho & god blss nepal
@
@sandesh70vologs312 years agoWow sweet songs Nepali maulikta bokeko soroti tihar geet I love ❤ this song
@
@ganeshdattajoshi46952 years agoमादल बजाई त ठ्याक्कै तराईकाे थारुको जस्तो पाे भयो।
@
@jitbahadurpunpun75864 years agosarai ramro xa thapa magar ra pun magar harule gaune sorati geet janne bujne lai thaha hunxa geet ko tungo sabai same xa ali kati thau anusar vaka ra sor ma farak ho jai magrat
@
@kbrana43052 years agoVery nice Song I love it Keep it up. We have to hand over this song & dance to our new generation I solute to the Rupandehi Gulmeli Samaj
@
@tekpun44664 years agoधन्यवाद पुरानो सस्कार र सस्कृती बचाउनु भयेको सबै जना लाई
@
@spbbabu89822 years agoहामि हरु प्राय यहि गित मा सोरठि नाच्ने गर्छौ
@
@amarbahadur1632 years agoSorahti song drai hereu Tara magar samaja ko ramro lageu
@
@tekpun44664 years ago22 से 24 से राजा को पाला को गित हो होला बेचेको होइन गित मा अरोप हुन्छ्नि
Related videos for New nepali sorathi (yesai rajale bechi khayo) Gwagha:
Lets give hand to hand to conserve our culture and tradition from our own place! 19
Nepali maulikta bokeko soroti tihar geet I love ❤ this song