Duration 53:34

माओवादी जनयुद्ध: पिली आक्रमणबारे जनसेनाको खुलासा प्रत्याक्रमण भाग- १ | | Maoist Peoples war, Nepal

90 563 watched
0
1 K
Published 24 Jan 2020

माओवादी जनसेनाहरुले कालीकोटको पिली सैन्य क्याम्पलगायत पश्चिम नेपालमा भएका फौजी कार्बाहीहरुमा के कति हतियार कब्जा गरेका थिए र लडाईंको क्रममा को कसलाई गुमाएका थिए ? जाजरकोटमा बीबीसीका पत्रकारसहित गरिएको पत्रकार सम्मेलन तथा सैन्य शक्ति प्रदर्शनी समेत रहेको जनमुक्ति सेना नेपाल पश्चिम डिभिजनले तयार पारेको प्रत्याक्रमण भाग– १ नाम दिइएको यो भिडियो डकुमेन्ट्री । How many weapons did the Maoist army occupy during the military operations in western Nepal, including the Pili military camp in Kalikot, and who lost it during the fighting? This video documentary titled Part I-2, prepared by the People's Liberation Army Nepal West Division, contains a press conference with the BBC journalists and a military force exhibition in Jajarkot. #Maoist #PeoplesWar #Nepal

Category

Show more

Comments - 126