Duration 2:59

Kulaman ghising फेरी विद्युत प्राविधिकरणमा आउँदै | | ठाउँ खाली गर्न hitendradev sakya तयार | |

118 watched
0
4
Published 4 Aug 2021

प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यलाई राजीनामा दिन निर्देशन दिँदै उनको ठाउँमा यसअघिका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएपछि बुधबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै निर्देशक शाक्यले आफुलाई वैकल्पिक बाटो दिएर उचित ठाँउमा पठाएर जिम्मेवारी दिए स्वीकार गर्ने बताएको होे । see more :https://www.nayapage.com/archives/331981

Category

Show more

Comments - 1