Duration 4:00

अनुहारमा चाँया पोतो किन आउछ यस्तो छ उपचार विधि | Nepali Health Tips | Doctor Saathi

Published 3 Sep 2019

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ अनुहारमा चाँया पोतो किन आउछ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । अनुहारमा चाँया पोतो किन आउछ ? यस्तो छ उपचार विधि ... भन्ने विषयमा , वरिष्ठ छाला रोग विशेषज्ञ प्रा.डा.सबिना भट्टराई बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । doctorsaathi3@gmail.com Kathmandu, Nepal प्रा.डा.सबिना भट्टराई वरिष्ठ छाला रोग विशेषज्ञ Professor Dr. Sabina Bhattarai Senior Consultant Dermatologist यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

Category

Show more

Comments - 178